global ime bank Long Banner Ad

गृहपृष्ठ मुख्यमन्त्री राउतद्वारा इद उल फित्रको शुभकामना

मुख्यमन्त्री राउतद्वारा इद उल फित्रको शुभकामना

मुख्यमन्त्री राउतद्वारा इद उल फित्रको शुभकामना

मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले इस्लाम धर्मावलम्बीहरूको मुख्य पर्व इल उल फित्रले मुलुकमा भाइचाराको सम्बन्ध, सुख र शान्तिको अभिवृद्धि गरोस् भन्ने कामना गरेका छन् । इद उल फित्र पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले भाइचाराको महत्वपूर्ण पर्व इल उल फित्र हर्षाेल्लासका साथ मनाउन आग्रह गरे ।

मुख्यमन्त्री राउतले मुलुकवासी तथा प्रदेशवासीहरूको सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामनासमेत गरे । इल उल फित्रका अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

प्रकाशित समय : १५:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु