global ime bank Long Banner Ad

गृहपृष्ठ ताप्लेजुङको ओलाङचुङगोला केन्द्रविन्दु भएर भूकम्प

ताप्लेजुङको ओलाङचुङगोला केन्द्रविन्दु भएर भूकम्प

ताप्लेजुङको ओलाङचुङगोला केन्द्रविन्दु भएर भूकम्प

नेपालको पूर्वीपहाडी जिल्ला ताप्लेजुङको उत्तरी क्षेत्र ओलाङचुङगोला केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज साँझ ७ः१७ बजे ताप्लेजुङ जिल्लाको ओलाङचुङ गोला केन्द्रविन्दु भएर ३.५ रेक्टर स्केलको भूकम्प गएको हो । उक्त भूकम्प गोरखा भूकम्पको परकम्प नभई नयाँ भूकम्प भएको सो केन्द्रले जनाएको छ ।

प्रकाशित समय : ०२:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु