गृहपृष्ठ सभापति देउवाले बोलाए शीर्ष नेताहरुको बैठक

सभापति देउवाले बोलाए शीर्ष नेताहरुको बैठक

सभापति देउवाले बोलाए शीर्ष नेताहरुको बैठक

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शीर्ष नेताहरुको बैठक बोलाएका छन् । प्रधानमन्त्री समेत रहेका सभापति देउवाले प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ३ बजेका लागि बैठक आह्वान गरेका हुन् ।

आगामी स्थानीय तह निर्वाचनका लागि महानगर र उपमहानगरको उम्मेदवार टुंग्याउनका लागि बैठक बोलाएका हुन् ।

बैठकमा नेताहरु डा. शशांक कोइराला, रामचन्द्र पौडेल, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधीलाई समेत बोलाइएको छ । त्यसैगरी वर्तमान केन्द्रीय कमिटीको केही पदाधिकारीहरुलाई समेत बोलाइएको छ ।

प्रकाशित समय : १९:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु