nmb bank

गृहपृष्ठ जनप्रतिनिधिले राजीनामा दिएपछि मात्रै चुनाव लड्न पाउने

जनप्रतिनिधिले राजीनामा दिएपछि मात्रै चुनाव लड्न पाउने

जनप्रतिनिधिले राजीनामा दिएपछि मात्रै चुनाव लड्न पाउने

आगामी स्थानीय तहको निर्वाचनमा जनप्रतिनिधिले मनोनयन दर्ता गर्नुअघि पदबाट राजीनामा दिनुपर्ने भएको छ । निर्वाचन आयोगले जारी गरेको आचारसंहिताविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिट निवेदन सर्वोच्च अदालतले खारेज गरिदिएको छ ।

यससँगै अब स्थानीय तह निर्वाचनमा भाग लिने जनप्रतिनिधिले राजीनामा दिएरमात्रै उम्मेदवारी दिन पाउने भएको सर्वोच्चका प्रवक्ता विमल पौडेलले जानकारी दिए ।

प्रकाशित समय : २२:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु