गृहपृष्ठ ६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा वीरगञ्ज महानगरपालिका-१६ बस्ने बारा प्रसौनी गाउँपालिका-५ घर भएका ५५ वर्षीय पलट चौधरीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

अभियुक्त चौधरीले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । उनीउपर जबरजस्ती करणीसम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।

प्रकाशित समय : २३:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु