global ime bank Long Banner Ad

गृहपृष्ठ सिभिल बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

सिभिल बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

सिभिल बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

सिभिल बैंकको ३० लाख कित्ता ऋणपत्र नेपाल स्टक एक्सञ्चेज (नेप्से)मा सूचीकृत भएको छ । बैंक र नेप्सेबीच १०.२५ प्रतिशत ब्याजदर दिनेगरी ऋणपत्र सूचीकरणका लागि सम्झाैता भएको हो ।

सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल पोखरेल तथा नेप्सेका कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीले हस्ताक्षर गरेका छन् । डिबेन्चर सिभिल क्यापिटल मार्केटमार्फत यही चैत ३० गतेदेखि बिक्री खुला हुने सिभिल बैंकले जनाएको छ ।

प्रकाशित समय : १७:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु