global ime bank Long Banner Ad

गृहपृष्ठ चुनावी कार्ययोजना बनाउन एमालेको स्थायी कमिटी बस्दै

चुनावी कार्ययोजना बनाउन एमालेको स्थायी कमिटी बस्दै

चुनावी कार्ययोजना बनाउन एमालेको स्थायी कमिटी बस्दै

नेकपा एमाले स्थायी कमिटीको पहिलो बैठक आज बस्दैछ । बैठक अपराह्न ३ बजे महाराजगञ्जस्थित रोयल दरबार रेस्ट्रो एन्ड भेन्युमा बस्ने एमालेले जनाएकाे छ ।

बैठकले हालै सम्पन्न केन्द्रीय कमिटीको तेस्रो बैठकबाट पारित विषयवस्तुका आधारमा स्थानीय निर्वाचन केन्द्रित ठोस कार्ययोजना बनाएर निर्वाचनमा परिचालित हुने योजना बनाउने नेकपा एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

नेकपा एमालेको स्थायी कमिटीमा पदाधिकारीसहित ४५ जना सदस्य छन् ।

प्रकाशित समय : १५:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु