गृहपृष्ठ महाेत्वसमा पिङ भाँचिदा १४ जना घाइते

महाेत्वसमा पिङ भाँचिदा १४ जना घाइते

महाेत्वसमा पिङ भाँचिदा १४ जना घाइते

कपिलवस्तुको बांणगंगा जितपुरमा सञ्चालित कपिलवस्तु महोत्सवमा पिङ भाँचिदा १४ जना घाइते भएका छन् ।

बाल उद्यानको डुंगा पिङ भाँचिएपछि १४ जना घाइते भएको र त्यसमध्ये ३ जना गम्भीर अवस्थामा छन् ।

महोत्सवका दर्शकहरु चढेको पिङ शुक्रबार साँझ भाँचिएर दुर्घटना भएको हो ।

प्रकाशित समय : १६:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु