काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

महाेत्वसमा पिङ भाँचिदा १४ जना घाइते

15.96K
shares

कपिलवस्तुको बांणगंगा जितपुरमा सञ्चालित कपिलवस्तु महोत्सवमा पिङ भाँचिदा १४ जना घाइते भएका छन् ।

बाल उद्यानको डुंगा पिङ भाँचिएपछि १४ जना घाइते भएको र त्यसमध्ये ३ जना गम्भीर अवस्थामा छन् ।

महोत्सवका दर्शकहरु चढेको पिङ शुक्रबार साँझ भाँचिएर दुर्घटना भएको हो ।