गृहपृष्ठ कक्षा १२ को परीक्षा जेठ १६ देखि २५ गतेसम्म (तालिकासहित)
कक्षा १२ को परीक्षा जेठ १६ देखि २५ गतेसम्म (तालिकासहित)
कक्षा १२ को परीक्षा जेठ १६ गतेदेखि संचालन हुने भएको छ । शुक्रबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले आगामी जेठ १६ गतेदेखि परीक्षा संचालन गर्ने निर्णय गरेको अध्यक्ष महाश्रम शर्माले जानकारी दिए ।
आगामी जेठ १६ गतेदेखि बिहान ११ बजेदेखि २ बजेसम्म सञ्चालन हुने परीक्षा जेठको २५ गते सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
यस्तो छ परीक्षा तालिका –

प्रकाशित समय : १३:५४ बजे



















