स्प्राइट प्रोमो क्याम्पेनका ३ विजेताले पाए पल्सर मोटरसाइकल
वि.सं.२०७८ पुस ३ शनिवार १९:५६
shares

स्प्राइट प्राेमाे क्याम्पेनका ३ विजेताले १२५ सीसीकाे पल्सर माेटरसाइकल पाएका छन् । बाेटलर्स नेपालले क्याम्पेनका ३ विजेतालाई १२५ सीसीकाे पल्सर माेटरसाइकल हस्तानतरण गरेकाे हाे ।
माेटरसाइकल जित्नेमा सन्ताेष खनाल, तिल कुमारी बस्नेत र मुकेश सिंह रहेका छन् । उनीहरुलाई कम्पनीका सेल्स म्यानेजर दिपक प्रधानले माेटरसाइकल र चाबी हस्तान्तरण गरेका थिए ।

























