काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

काबुलको तैमानी क्षेत्रमा विस्फोट

6.79K
shares

अफगानिस्तानको राजधानी काबुलको तैमानी क्षेत्रमा शनिबार विस्फोट भएको छ । यस विस्फोटमा परी कैयौ व्यक्ति हताहत भएका आशंका गरिएको स्थानीयले जनाएका छन् ।

यस विस्फोटमा कुन समूहको हात छ सो प्रष्ट भएको छैन । यद्यपी यस समाचारको विस्तृत विवरण भने हालसम्म प्राप्त भएको छैन । (एजेन्सी)