global ime bank Long Banner Ad

गृहपृष्ठ गत २४ घण्टामा ३१३ कोरोना संक्रमित थपिए, सक्रिय संक्रमितको संख्या ७ हजार ३००

गत २४ घण्टामा ३१३ कोरोना संक्रमित थपिए, सक्रिय संक्रमितको संख्या ७ हजार ३००

गत २४ घण्टामा ३१३ कोरोना संक्रमित थपिए, सक्रिय संक्रमितको संख्या ७ हजार ३००

पछिल्लो २४ घण्टाभित्र नेपालमा ८ हजार ७२९ वटा पीसीआर नमुना परीक्षण गर्दा ३१३ जना कोरोना संक्रमित थपिएका छन् । थपिएका नयाँ संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख १९ हजार ६९९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

मन्त्रालयका अनुसार गत २४ घण्टामा १४ सय ४५ एन्टिजेन परीक्षण गर्दा ३८ जनामा कोरोना पोजिटिभ देखिएको छ । मंगलबार २७३ जना संक्रमणमुक्त भएका छन् । नेपालमा कोरोना निको भएको दर ९७.७ प्रतिशत पुगेको छ । यस्तै, २४ घण्टामा कोरोनाबाट ९ जनाको मृत्यु भएको छ । योसँगै देशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५०९ पुगेको छ । 

हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ३ सय रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित समय : २३:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु