global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ ९१२३ जनाको परीक्षण गर्दा २३८ जनामा कोरोना पुष्टि

९१२३ जनाको परीक्षण गर्दा २३८ जनामा कोरोना पुष्टि

९१२३ जनाको परीक्षण गर्दा २३८ जनामा कोरोना पुष्टि

पछिल्लो २४ घण्टामा २३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९ हजार १२३ जनामा गरिएको नमुना परीक्षणमा २३८ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप ३७० जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने एक जनाको निधन भएको छ ।

प्रकाशित समय : ००:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु