global ime bank Long Banner Ad

गृहपृष्ठ थप ४१६ जनामा कोरोना संक्रमण, २७० जना संक्रमणमुक्त

थप ४१६ जनामा कोरोना संक्रमण, २७० जना संक्रमणमुक्त

थप ४१६ जनामा कोरोना संक्रमण, २७० जना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा थप ४१६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सात हजार ५५४ जनाको पीसीआर परीक्षण गर्दा ३६७ जना र ४ हजार ४४८ जनाको एन्टिजेन परीक्षण गर्दा ४९ जना गरी ४१६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ भने २७० जना निको भएका छन् । सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख १२ हजार ४६९ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ४७८ पुगेको छ भने सात लाख ९८ हजार ५४४ जना संक्रमणमुक्त भएका छन् ।लिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका २५ जना कोरोना संक्रमित थपिएका छन् ।

प्रकाशित समय : २३:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु