global ime bank Long Banner Ad

गृहपृष्ठ एकैदिन सुनको मूल्य १३ सय रूपैयाँ बढ्यो

एकैदिन सुनको मूल्य १३ सय रूपैयाँ बढ्यो

एकैदिन सुनको मूल्य १३ सय रूपैयाँ बढ्यो

बुधबार बढेको सुनको मूल्य बिहीबार पनि बढेको छ । बुधबार तोलामा ४ सय रूपैयाँ बढेको सुनको मूल्य आज १ हजार ३ सय रूपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाइएको छ ।

महासंघका अनुसार बुधबारको लागि तोलामा  ९२ हजार ७ सय रूपैयाँ कायम गरिएको छापावाल सुनको मूल्य बिहीबारको लागि ९४ हजार रूपैयाँ तोकिएको छ । त्यस्तै आज तेजाबी सुनको मूल्य ९३ हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबारयता स्थिर चाँदीको मूल्य बिहीबार तोलामा २० रूपैयाँ बढेको महासंघले जनाएको छ । महासंघका अनुसार आज चाँदी १ हजार २७० रूपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी तोलामा १ हजार २५० रूपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित समय : १६:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु