गृहपृष्ठ कांग्रेस संसदीय दलको बैठक मंगलबार
कांग्रेस संसदीय दलको बैठक मंगलबार
सत्तारुढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक मंगलबार बस्ने भएको छ ।
संघीय संसद् भवनको ल्होत्से हलमा दिउँसो २ बजे बस्ने बैठकमा बुधबारदेखि सुरु हुन लागेको संघीय संसद् बैठकमा पार्टीको तर्फबाट तयारी, अध्यादेश, बजेटलगायत विषयमा छलफल हुने पार्टी सचेतक पुष्पा भुषालले जानकारी दिए ।
प्रकाशित समय : ०१:०९ बजे



















