global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ निवासमै पुगेर प्रचण्डले लिए झलनाथको स्वास्थ्य अवस्थाबारे जानकारी

निवासमै पुगेर प्रचण्डले लिए झलनाथको स्वास्थ्य अवस्थाबारे जानकारी

निवासमै पुगेर प्रचण्डले लिए झलनाथको स्वास्थ्य अवस्थाबारे जानकारी

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ । भारतको नयाँ दिल्लीमा उपचार गराएर सोमबार स्वदेश फकिएका खनाललाई भेट्न प्रचण्ड आज बिहान उनको निवास डल्लु पुगेका थिए ।

भेटमा प्रचण्डले खनालको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको उनको सचिवालयले जनाएको छ । खनालको केहीअघि भारतको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

प्रकाशित समय : १७:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु