गृहपृष्ठ पोखरा-नेपालगञ्ज नियमित उडान
पोखरा-नेपालगञ्ज नियमित उडान
पोखरा-नेपालगञ्ज रुटमा नियमित उडान सुरु भएको छ । यसअघि सीता एयरले चार्टर्ड उडान गरेको यो रुटमा अब बुद्ध एयरले साताको तीन दिन नियमित उडान गर्ने भएको छ ।
आइतबार पनि बुद्धको पहिलो जहाज पोखराबाट नेपालगञ्ज र नेपालगञ्जबाट पोखरा यात्रु बोकेर आएको छ । बुद्धले आइतबार, बुधबार र शुक्रबार गरि तीन उडान गर्ने भएको छ ।
प्रकाशित समय : २१:०२ बजे



















