global ime bank Long Banner Ad

गृहपृष्ठ १० दिन पछाडि सर्‍यो माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक

१० दिन पछाडि सर्‍यो माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक

१० दिन पछाडि सर्‍यो माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक

नेकपा माओवादी केन्द्रले यसै साउन ३० गतेभित्र वडा कमिटीहरु गठन गर्न निर्देशन दिएको छ । पार्टी कार्यालय, पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले सो निर्णय गरेको हो ।

नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक पनि १० दिन सरेको छ । २० साउनमा बोलाइएको केन्द्रीय कमिटी बैठक ३० साउनमा बस्ने भएको छ । त्यस्तै ३० साउनभित्र पार्टीको वडा कमिटीहरु गठन गरेर अद्यावधिक विवरण सम्बन्धित कमिटीबाट लिएर आउन निर्देशन दिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।
 

प्रकाशित समय : २०:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु