global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ चिनियाँ राष्ट्रपतिले गर्ने भर्चुअल छलफलमा प्रधानमन्त्री ओली सहभागी हुने

चिनियाँ राष्ट्रपतिले गर्ने भर्चुअल छलफलमा प्रधानमन्त्री ओली सहभागी हुने

चिनियाँ राष्ट्रपतिले गर्ने भर्चुअल छलफलमा प्रधानमन्त्री ओली सहभागी हुने

चिनियाँ राष्ट्रपति सी चिनफिङले मंगलबार आयोजना गर्न लागेको भर्चुअल छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने भएका छन् । चिनियाँ कम्युनिष्ट पार्टी ९सीपीसी० स्थापनाको सय वर्ष पूरा भएको अवसरमा चिनियाँ राष्ट्रपतिले आयोजना गर्न लागेको छलफलमा प्रधानमन्त्री ओलीसहित नेपालका शीर्षनेता समेत सहभागी हुने भएका हुन् ।

छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतका शीर्ष नेताहरू सहभागी हुने बताइएको छ ।

प्रकाशित समय : १८:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु