global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ दक्षिण तथा मध्य एसिया हेर्ने अमेरिकी विशेष दूत गोर काठमाडौँमा

दक्षिण तथा मध्य एसिया हेर्ने अमेरिकी विशेष दूत गोर काठमाडौँमा

दक्षिण तथा मध्य एसिया हेर्ने अमेरिकी विशेष दूत गोर काठमाडौँमा

काठमाडौँ । संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसिया हेर्ने विशेष दूत सर्जियो गोर नेपाल भ्रमणमा आउनुभएको छ ।

भ्रमणका क्रममा उनले नेपाल सरकारका वरिष्ठ अधिकारीहरू र व्यावसायिक क्षेत्रका नेतृत्वसँग भेटघाट गर्नुहुने यहाँस्थित अमेरिकी दूतावासले जनाएको छ ।

प्रकाशित समय : २३:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु