global ime bank Long Banner Ad

गृहपृष्ठ राष्ट्रपति पौडेलद्वारा अध्यादेशका बारेमा संविधानविद् तथा कानुनविद्सँग परामर्श

राष्ट्रपति पौडेलद्वारा अध्यादेशका बारेमा संविधानविद् तथा कानुनविद्सँग परामर्श

राष्ट्रपति पौडेलद्वारा अध्यादेशका बारेमा संविधानविद् तथा कानुनविद्सँग परामर्श

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले सिफारिस गरेका विभिन्न अध्यादेशका बारेमा संविधानविद् तथा कानुनविदहरूसँग परामर्श गरेको छ ।

राष्ट्रपति भवन शीतलनिवासमा आज उहाँले संविधानविद् तथा कानुनविद्हरूसँग परामर्श गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

छलफलमा कानुनविद्हरू बद्रीबहादुर कार्की, महादेव यादव, पूर्णमान शाक्य, भीमार्जुन आचार्य र टीकाराम भट्टराई सहभागी हुनुहुन्थ्यो ।

प्रकाशित समय : २३:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु