गृहपृष्ठ आज बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षा, सतर्क रहन आग्रह
आज बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षा, सतर्क रहन आग्रह
आज देशभर मौसम सामान्यदेखि पूर्ण रुपमा बदली भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरु भारीरधेरै भारी वर्षासमेत भइरहेकोले थप सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
हाल देशभर सामान्य देखी पूर्ण बदली भई धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको छ। बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरु भारी/धेरै भारी वर्षा समेत भईरहेकोले थप सतर्क रहनुहोला! pic.twitter.com/SjGG8IJi0E
— Nepal Weather Forecast (@DHM_Weather) May 28, 2021
प्रकाशित समय : १३:३३ बजे



















