global ime bank Long Banner Ad

गृहपृष्ठ संसद भवनबाट बाहिरिए प्रधानमन्त्री ओली

संसद भवनबाट बाहिरिए प्रधानमन्त्री ओली

संसद भवनबाट बाहिरिए प्रधानमन्त्री ओली

आइतबार अपराह्न ४ बजे बस्ने भनिएको प्रतिनिधि सभा बैठक नबस्दै प्रधानमन्त्री केपी शर्मा ओली बाहिरिएका छन् । प्रधानमन्त्री ओली संसदबाट कुनै प्रतिक्रिया नजनाएरै बाहिरिएका हुन् । केही समयअघि बैठक स्थलमा पुगेका प्रधानमन्त्री बैठक नबसेपछि निस्केका हुन् ।

संसद बैठक बस्नुअघि नै नेकपाको आधिकारिकता ऋषि कट्टेलको पक्षमा सर्वोच्चले फैसला सुनाएपछि अहिले ५ बज्दा पनि संसद बैठक बस्न सकेको छैन ।
सर्वोच्चको फैसलापछि नेकपा माधव–प्रचण्ड समूहको आकस्मिक बैठक बसिरहेको छ ।

प्रकाशित समय : २२:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु