गृहपृष्ठ ४ हजार १११ पीसीआर परीक्षण गर्दा थप १०७ जनामा कोरोना संक्रमण पुष्टि
४ हजार १११ पीसीआर परीक्षण गर्दा थप १०७ जनामा कोरोना संक्रमण पुष्टि
नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार १११ पीसीआर परीक्षण गर्दा थप ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा महिला २१ र पुरूष ४५ जना छन् । यससँगै देशभर कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार ७२१ पुगेको छ ।
आज थप ५८ जना कोरोना संक्रमित डिस्चार्ज भएसँगै देशभर निको हुनेको संख्या २ लाख ७० हजार ८८६ पुगेको छ । वितेको २४ घण्टामा कसैको पनि मृत्यु नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालायले जनाएको छ । हाल देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार १० जना छन् ।
देशभर सक्रिय संक्रमितको संख्या ८२५ जना छन् । जसमध्ये ५३ जना क्वारेन्टिनमा छन् ।
प्रकाशित समय : २२:४१ बजे



















