गृहपृष्ठ सर्वोच्चको फैसलापछि प्रचण्ड-नेपाल पक्ष आकस्मिक छलफलमा, अधिकांश शीर्ष नेता उपस्थित
सर्वोच्चको फैसलापछि प्रचण्ड-नेपाल पक्ष आकस्मिक छलफलमा, अधिकांश शीर्ष नेता उपस्थित
सर्वोच्च अदालतले नेकपाको प्रचण्ड-नेपाल पक्ष आकस्मिक छलफलमा जुटेको छ । आइतबार सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ऋषिराम कट्टेललाई दिने फैसला सुनाएपछि प्रचण्ड-नेपाल पक्ष आकस्मिक छलफलमा जुटेको हो ।
सिंहदरबारमा जारी छलफलमा त्यस समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायतका अधिकांश शीर्ष नेताहरु सहभागी छन् । सर्वोच्चको फैसलासँगै एमाले र माओवादी केन्द्र ब्यूँतिएका छन् ।
प्रकाशित समय : २२:३४ बजे



















