global ime bank Long Banner Ad

गृहपृष्ठ युरोपा लिगमा आर्सनलद्वारा बेनिफिका ३-२ गोलले पराजित

युरोपा लिगमा आर्सनलद्वारा बेनिफिका ३-२ गोलले पराजित

युरोपा लिगमा आर्सनलद्वारा बेनिफिका ३-२ गोलले पराजित

युरोपा लिग फुटबलमा आर्सनलले बेनिफिकालाई ३-२ गोलअन्तरले पराजित गरेको छ ।

गए राति भएको खेलमा लिगको समूह 'बी' को शीर्ष स्थानमा रहेको आर्सनलले बेनिफिकालाई पराजित गरेको हो । 

यस्तै समूह 'सी' को शीर्ष स्थानमा रहेको वायर लिभान्कुसे योङ ब्वाइजसँग २-० गोलअन्तरले हराएको छ । 

यस्तै रेन्जर्सले रोयल एन्टओर्पलाई ५-२ गोलले पराजित गरेको छ । अर्को खेलमा साल्भिया प्राग्वीले लिसेस्टरलाई २-० गोल, नापोलीले ग्रान्डालाई २-१ र अजक्सले लिलिलाई २-१ गोलले पराजित गरेको छ ।

प्रकाशित समय : १३:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु