nmb bank

गृहपृष्ठ स्ट्याण्डर्ड चार्टडले मुद्दतिमा १० प्रतिशत ब्याज दिने

स्ट्याण्डर्ड चार्टडले मुद्दतिमा १० प्रतिशत ब्याज दिने

स्ट्याण्डर्ड चार्टडले मुद्दतिमा १० प्रतिशत ब्याज दिने

काठमाडौं–स्ट्याण्डर्ड चार्टड बैंकले पनि मुद्दति निक्षेपको ब्याजदर बढाएर १० प्रतिशत पु¥याएको छ ।

बैंकले १ वर्षे मद्दति निक्षेपमा १० प्रतिशत र ६ महिनाका लागि ९ प्रतिशत ब्याज दर दिने गरी नयाँ मुद्धति निक्षेप योजना ल्याएको हो । एक साताअघि बैंकले मुद्धति निक्षेपको ब्याजदर बढाएर ९ प्रतिशत बनाएको थियो । बैंकले एक साताभित्रै मुद्धति निक्षेपको ब्याजदर बढाएको छ ।

केही बैंकले मुद्धति निक्षेपको ब्याज दर बढाएर साढे ११ प्रतिशत पु¥याइ सकेका छन् । अधिकांश बैंकको ब्याज दर १० प्रतिशत माथि छ । स्ट्याण्र्ड चाटर्ड बैंकको आधार ब्याजदर अन्य निजी बैंकको भन्दा कम रहेको छ ।

प्रकाशित समय : २२:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु