global ime bank Long Banner Ad

गृहपृष्ठ रुकुम १५ दिनका लागि विद्यालय बन्द

रुकुम १५ दिनका लागि विद्यालय बन्द

रुकुम १५ दिनका लागि विद्यालय बन्द

पुस, २० – चिसो बढेपछि रुकुम पूर्वका सामुदायिक विद्यालय १५ दिनका लागि बन्द गरिएको छ । चिसोको कारण बालबालिकालाई पठनपाठनमा समस्या उत्पन्न भएपछि जिल्ला शिक्षा कार्यालयसँगको समन्वयमा जिल्लाका विद्यालय बन्द गरिएको शिक्षकले जानकारी दिए।

चिसोका कारण विद्यार्थीहरूमा निमोनिया, झाडापखालालगायत समस्या देखिन थालेपछि विद्यालय बन्द गर्नु परेको शिक्षकहरुको भनाइ रहेको छ ।

आइतबारदेखि बन्द भएका विद्यालय माघ १५ गतेदेखि सञ्चालन हुने छ । विद्यालय बन्द भएपछि विद्यार्थी र अभिभावक न्यानो ठाउँमा अस्थायी बसाइ सर्न सुरु गरेका छन् ।

प्रकाशित समय : २१:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु