गृहपृष्ठ घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरीमाथि गोली प्रहार

घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरीमाथि गोली प्रहार

घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरीमाथि गोली प्रहार

धनगढी । घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरी अज्ञात समूहले हिजो साँझ खुकुरी प्रहार र गोली चलाएको छ । खुट्टा र कम्मरमा गोली लागेको छ भने टा“उकोमा खुकुरी प्रहार गरिएको जानकारी जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले दिए ।

गत बिहीबार राधा चौधरीमाथि बोक्सीको आरोपमा कुटपिट गरिएको घटनालाई गाउँमै मिलाउन खोजी प्रहरी कार्यालयमा उजुरी गर्न नदिएको आरोप प्रमुख चौधरीलाई लागेको थियो ।

प्रकाशित समय : १२:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु