global ime bank Long Banner Ad

गृहपृष्ठ ‘ह्याप्पी बर्थ डे बाबुराम’

‘ह्याप्पी बर्थ डे बाबुराम’

‘ह्याप्पी बर्थ डे बाबुराम’

काठमाडौ । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा.बाबुराम भट्टराई आजदेखि ६४ वर्षमा प्रवेश गरेका छन् । पार्टी स्थापनाको जन्मदिन मनाएको ४ दिनपछि डा भट्टराईले आफ्नै जन्मदिन मनाउन लागेका हुन् । २०११ असार ११ गते गोरखाको खोप्लाङमा उनको जन्म भएको थियो ।
सुरुमा नेविसंघ हुँदै चार दशक बढी कम्युनिस्ट राजनीति गरेका पूर्वप्रधानमन्त्री भट्टराईले साढेँ २ वर्षअघि माओवादी परित्याग गरी छुट्टै पार्टी गठन गरेका थिए । जन्मदिनको अवसरमा डा. भट्टराईलाई सामाजिक संञ्जालबाट विभिन्न दलका नेता, तथा उनका शुभेक्षुक, शुभचिन्तक तथा कार्यकर्ताले शुभकामना दिएका छन् ।

प्रकाशित समय : २२:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु