काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

जानी राख्नुस् यस्ता छन् हस्तमैथुनका फाइदा

19.02K
shares

हस्तमैथुन यौन इच्छालाई समाधान गर्न यौनांग लाई हात वा अन्य कुनै माध्यमले चलाएर सन्तुष्टि प्राप्त गर्नु हो । नेपाली समाजमा आजसम्म पनि हस्तमैथुनलाई राम्रो नजरले हेरीँदैन । यसलाई यौन समस्याको रुपमा लिइन्छ । तर, यो कार्य सामान्य र यौन सन्तुष्टिको सरल माध्यम हो । मेडिकल साइन्सले हस्तमैथुनलाई यौन सन्तुष्टिको राम्रो विकल्पको रुपमा लिएको छ ।

चिकित्सकहरुका अनुसार सामान्यतया हप्तामा २–३ पटकसम्म हस्तमैथुन गर्दा स्वास्थको लागी फाइदा हुन्छ । एक सर्भेक्षणको अनुसार हअस्तमैथुन केटीको तुलनामा केटाहरुले बढी गर्ने गरेका छन् । उक्त अध्यायनका अनुसार ९४ प्रतिशत पुरुष र ८९ प्रतिशत महिलाले कुनै न कुनै अवस्थामा अनुकुल वातावरण पाउनासाथ हस्तमैथन गर्छन् ।

हस्तमैथन गर्दाका फाइदाहरु

  • हस्तमैथनले आनन्द दिन्छ, मानसिक तनाव कम भएर जान्छ ।
  • हस्तमैथुनले मांशपेसिलाई सकारात्मक प्रभाव पार्दछ, छिटो निन्द्रा लाग्छ ।
  • यसले रगत सञ्चालमा रहजता थप्छ र उच्च रक्तचापको समस्या कम हुन्छ ।
  • महिलाले हस्तमैथुन गर्दा महिनावारी सम्बन्धी विकार पैदा हुँदैन ।
  • रक्तसञ्चार प्रक्रियालाई सहज बनाउ छ र प्रेसरको खतरा कम गराउछ ।
  • पुरुषहरुलाई प्रोष्टेस्ट कान्सरको खतरा कम हुन्छ ।
  • यौनजन्य बिरामीबाट जोगाउछ ।
  • टाउको तथा शरीर दुख्ने समस्याबाट छुटकारा पाइन्छ ।
  • साातामा २ देखि ३ पटक गर्दा राम्रो हुन्छ ।

(विभिन्न वेबसाइटहरुको सहायतामा)