काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

विश्वकपमा आज दुई खेल, सेमिफाइनलको लक्ष्य

7.27K
shares

विश्वकप फुटलबमा शनिबार अन्तिम चारमा जाने २ टोलीको टुंगो लाग्दैछ । सामरा एरेनामा राति पौने ८ मा हुने पहिलो खेलमा स्वीडेन र इंग्ल्याण्डबीच प्रतिस्पर्धा हुँदा राति पौने १२ बजे आयोजक रसीया र क्रोएशिया मैदान उत्रदैछन् ।

शनिबार राति हुने यी दुई खेलबाट अन्तिम चारमा खेल्न आपसी प्रतिस्पर्धीको टुंगो लाग्ने छ । शुक्रबार उरुग्वेलाई हराएको फ्रान्स र ब्राजिललाई हराएको बेल्जियमले सेमिफाइनलमा आपसी भेट पक्का गरिसकेका छन् ।