गृहपृष्ठ पहिरो झरेपछि नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध
पहिरो झरेपछि नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध
नारायणगढ–मुग्लिन सडकखण्डका दुई ठाउँमा पहिरो झरेपछि सडक अवरुद्ध भएको छ । बिहान ४ बजे घुमाउने र जलबिरेमा पहिरो झरेपछि सडक अवरुद्ध भएको हो ।
सडक अवरुद्ध भएपछि सवारी आवागमन रोकिएको छ । अहिले पहिरो हटाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित समय : १४:०२ बजे


















