गृहपृष्ठ ‘पिरती त जिन्दगीमा’ सार्वजनिक
‘पिरती त जिन्दगीमा’ सार्वजनिक
अमेरिकामा खिचिएको ‘पिरती त जिन्दगीमा’ बोलको गीतको म्युजीक भिडियो सार्बजनिक भएको छ ।
कृष्ण कार्की र संगीता घिमिरेको अभिनय रहेको भिडियोमा प्रभु भण्डारीको पनि अभिनय रहेको छ ।
भिडियोमा प्रेम र बिछोड देखाइएको छ । अमर तुम्बापो सुब्बा र टिका लामिछानेले स्वर भरेको गीतमा संगीत समेत सुब्बाकै रहेको छ ।
गीतको शब्द भने सौरव तिमिल्सिनाले कोरेका हुन् । पाउजु एल्बममा समाबेस यो गीतको म्युजीक भिडियोमा सम्पादन छायाङ्कन र निर्देशन कृष्ण राईको रहेको छ । भिडियोयोलाई बजार ब्यबस्थापन बुढासुब्बा म्युजिकले बजार ब्यवस्थापन गरेको हो ।
प्रकाशित समय : १४:३९ बजे



















