global ime bank Long Banner Ad

गृहपृष्ठ इन्डोनेसियामा फेरि अर्को शक्तिशाली भूकम्प, ८२ जनाको मृत्यु, सयाैं घाइते

इन्डोनेसियामा फेरि अर्को शक्तिशाली भूकम्प, ८२ जनाको मृत्यु, सयाैं घाइते

इन्डोनेसियामा फेरि अर्को शक्तिशाली भूकम्प, ८२ जनाको मृत्यु, सयाैं घाइते

 

इन्डोनेसियाको लम्बक टापु केन्द्रविन्दु भएर आइतबार गएको शक्तिशाली भूकम्पमा परी ८२ जनाको मृत्यु भएको छ । ७ रेक्टर स्केलको भूकम्पमा परी सयौं घाइते भएको र हजारौं घर भत्किएको बीबीसीले जनाएको छ ।

भूकम्पपछि विद्युत आपूर्ति बन्द भएको छ भने घाइतेको शीघ्र उपचारका लागि अस्पतालहरूले सडकबाटै सेवा दिइरहेका छन् । पर्यटकीय क्षेत्र लम्बकमै गत साता ६.४ रेक्टर स्केलको भूकम्प जाँदा १६ जनाले ज्यान गुमाएका थिए ।

 

प्रकाशित समय : १३:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु