गृहपृष्ठ आवासीय चिकित्सक आन्दोलनमा, विरामीलाई चिन्ता

आवासीय चिकित्सक आन्दोलनमा, विरामीलाई चिन्ता

आवासीय चिकित्सक आन्दोलनमा, विरामीलाई चिन्ता

अनसनरत डा.गोविन्द केसीको जीवन रक्षाको माग गर्दै त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका आवासीय चिकित्सकहरु हड्तालमा उत्रिएका छन् । उनीहरुले आफूहरुको आन्दोलनलाई बेवास्ता गरे यसलाई अझ कडा बनाउने चेतावनी पनि दिएका छन् ।

नेसनल रेजिडेन्ट डाक्टर्स एसोसिएसन (एनआरडीए) ले शुक्रबारबाट आकस्मिकबाहेकका सेवा ठप्प पारेको हो । डाक्टर नै आन्दोलनमा उत्रिएपछि कतिपय विरामी र उनीहरुका आफन्तमा चिन्ता थपिएको छ ।

प्रकाशित समय : १५:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु