काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

युगान्डामा रहेका नेपालीले मनाए तीज पर्व

11.95K
shares

युगान्डामा रहेका नेपालीले तीज पर्व मनाएका छन् । करिब ४५ जना नेपालीले युगान्डाको राजधानी कम्पालाको गार्डेन सिटी नवाब रेस्टुरेन्टमा भेला भएर धुमधामसँग तीज मनाएको राष्ट्रिय समन्वय परिषद् युगान्डाले जनाएको छ ।

कार्यक्रममा राष्ट्रिय समन्वय परिषद् युगान्डाका अध्यक्ष राजमणि भण्डारी, पूर्वअध्यक्ष रमेश कँडेल र आर्इसीसी सदस्य जीवनाथ पंगेनीका साथै पदाधिकारी र सदस्यहरुको उपस्थिति थियो । नेपालको राष्ट्रिय गानबाट सुरू भएको कार्यक्रम सबैजनाले नाचेर र गाएर रमाइलो गरेको गैरआवासीय नेपाली संघ युगान्डाले जनाएको छ ।