global ime bank Long Banner Ad

गृहपृष्ठ टिभिएस मोटरको म्युजिक फेस्टिबल

टिभिएस मोटरको म्युजिक फेस्टिबल

टिभिएस मोटरको म्युजिक फेस्टिबल

चर्चित दुईपाङ्ग्रे तथा तीनपाङ्ग्रे सवारी उत्पादक कम्पनी टिभिएस मोटरले नेपालको लागि वितरक कम्पनी जगदम्बा मोटर्ससँगको सहकार्यमा काठमाडौंको दरवारमार्गमा सडक म्यूजिक फेस्टिबल आयोजना गरेको छ । उक्त फेस्टिबल टिभिएस मोटर र जगदम्बा मोटर्सको तीन बर्षको यात्रा पुरा भएको उपलक्ष्यमा आयोजना गरिएको हो ।

सडक म्यूजिक फेस्टिभल काठमाडौंस्थित दरबारमार्गमा आयोजना गरिएको थियो । उक्त कार्यक्रममा भारतीय चर्चित र्यापर तथा गायक बादशाह तथा नेपाली कलाकार इन्दिरा जोशी, एड रे तथा एज ब्याण्डले आफ्नो प्रस्तुति दिएका थिए । साथै, बुगि उगिका तीन फाइनलिस्टले पनि आफ्नो प्रस्तुति दिएका थिए ।

प्रकाशित समय : ०२:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु