global ime bank Long Banner Ad

गृहपृष्ठ धनुषामा गोली चल्यो, एक घाइते

धनुषामा गोली चल्यो, एक घाइते

धनुषामा गोली चल्यो, एक घाइते

अज्ञात व्यक्तिकाे गोली प्रहारबाट धनुषामा एक जना घाइते भएका छन् । गएराति अज्ञात व्यक्तिले चलाएको गोलि लागेर लक्ष्मीनियाँ गाउँपालिका १ का संजय शर्मा गम्भीर घाइते भएका छन् ।

घाइते शर्माको उपचारको लागि काठमाडौं ल्याइएको छ । उनकोे पेटमा गोली लागेको छ । जनकपुर ढल्केवर सडक खण्डमा माेटरसाइकलमा अाएका अज्ञात व्यक्तिले गोली प्रहार गरेको धनुषा प्रहरीले जनाएको छ ।

गोलि प्रहार गर्नेकाे मोटरसाइकल नम्बर पहिचान भइ सकेको प्रहरीले जनाएको छ गोली प्रहार गर्नेको खोजी भइरहेकाे धनुषाका प्रहरी प्रमुख एसपी गोविन्द थपलीयाले जानकारी दिए ।

प्रकाशित समय : १४:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु