global ime bank Long Banner Ad

गृहपृष्ठ त्रियुगा नदीमा एक व्यक्तिको शव फेला

त्रियुगा नदीमा एक व्यक्तिको शव फेला

त्रियुगा नदीमा एक व्यक्तिको शव फेला

उदयपुरको त्रियुगा नगरपालिका ३ त्रियुगा नदीमा एक व्यक्तिको शव फेला परेको छ । गैरुनका ४० बर्षीय मोहमद वकिलको शव नदी किनारामा फेला परेको हो । उनको हत्या भएको आशंकामा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित समय : २३:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु