global ime bank Long Banner Ad

गृहपृष्ठ एसिया कपको उपाधि भारतले जित्यो

एसिया कपको उपाधि भारतले जित्यो

एसिया कपको उपाधि भारतले जित्यो

एसिया कप क्रिकेट प्रतियोगिताकोे उपाधि भारतले जितेको छ । दुबईमा भएको फाइनल खेलमा भारतले बंगलादेशमाथि तीन विकेटको जीत निकालेको हो ।

योसँगै भारत ७ पटक एसिया कपको च्यापम्पियन बनेको छ । २२३ रनको लक्ष्य भारतले अन्तिम ओभारको अन्तिमा बलमा पुरा गर्न सफल भयो ।

भारतलाई बंगलादेशको चुस्त बलिङ चुनौति भएको थियो । भारतीय ब्याट्सम्यानलाई खुलेर खेल्न नदिएका बंगलादेशी बलरले हार भने टार्न सकेनन् ।

फाइनलमा सतक हानेका बैगलादेशका ब्याट्सम्यान लिटन दास म्यान अफ् दि म्याच घोषित भए भने भारतका लागि पाँच खेलमा ३४२ रन बनाउने शिखर धवनले म्यान अफ् दि सिरिजको उपाधि पाए ।

प्रकाशित समय : १३:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु