गृहपृष्ठ नेपाल प्रहरीमा ७ हजार २ सय ७६ का लागि जागिरकाे अवसर
नेपाल प्रहरीमा ७ हजार २ सय ७६ का लागि जागिरकाे अवसर
नेपाल प्रहरीले रिक्त दरबन्दीका लागि नयाँ भर्ना आह्वान गरेको छ । प्रहरी प्रधान कार्यालयका ७ हजार बढि रिक्त पदका लागि नयाँ भर्ना आह्वान गरेको हो । सबैभन्दा धेरै प्रहरी जवानका लागि ६ हजार २ सय ४४ जनाको लागि दरखास्त आह्वान गरिएको छ । प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभाग, भर्ना तथा छनोट महाशाखाले दरखास्त फारम असोज १८ देखि कात्तिक २९ गतेसम्म बुझाउन सकिने जनाएको छ ।


प्रकाशित समय : १६:५९ बजे



















