काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

नाै महिने बालिकाको बलात्कारपछिको हत्याका आरोपी पक्राउ

14.32K
shares

महोत्तरीकी ९ महिने दुधे बालिकालाइ अपहरण गर्दै बलात्कार गरि हत्या गरेको आरोपमा एक जनालाइ प्रहरीले पक्राउ गरेको छ ।

सुनसरीको भण्टावारिबाट नेपाल प्रहरीको टोलिले उनलार्इ पक्राउ गरेको हो ।

स्थानीयवासिहरुको निरन्तरको दवाव र प्रहरीको सकृयतामा घटनाको करिव  २ महिनापछि घटनाका आरोपित पक्राउ परेका छन् ।

महोत्तरीको औरही नगरपालिका १ बस्ने आफ्नै पसलमा खेली रहेका सोनाली चौधरीलाई महोत्तरीको भंगहा नगरपालिका वडा नं. १ बस्ने २५ बर्षिय भरत साहले अपहरणपछि बलात्कार गरेको आरोप लागेको छ । चिनजानकै रहेको भन्दै छोरी खेलाउन किराना पसलमा बिस्कुट किन्ने वाहनामा सोनालिलाइ लिएर भागेका थिए । घटना भदौ ९ गते भएको थियो भने बालिकाको शव ११ गते आपको बारिमा फालिएको अवस्थामा फेला परेको थियो ।

 

याे पनि पढ्नुहाेस् ।

सोनाली हत्या प्रकरण : दूरविनबाट अपराधी खोज्दै प्रहरी, अध्ययन गर्न उच्चस्तरिय समिति गठन हुने

महाेत्तरीस्थित औरहीकी नाबालिका सोनाली चौधरीको अपहरणपछि हत्या

बालिका हत्याराको विरोधमा महोत्तरीको औरही बन्द