काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

लमहीकाे वसपार्कमा मृत अवस्थामा शव भेटियाे

12.12K
shares

लमहीको वसपार्कमा मृत अवस्थामा शव फेला परेको छ । राजपुर गाउँपालिका वडा नम्बर १ गुरूङखोला निवासी ३९ वर्षिय कृष्णबहादुर पुन मगर लमहीको वसपार्कमा मृत अवस्थामा फेला परेको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार अाफन्तलाई खबर गरिएको छ । शवलाई पाेष्मार्टकाे लागि लमही अस्पतालमा राखिएको छ ।