गृहपृष्ठ तिहारले तात्यो बजार (फोटो फिचर)

तिहारले तात्यो बजार (फोटो फिचर)

तिहारले तात्यो बजार (फोटो फिचर)

तिहार सुरु भएसँगै बजारमा चहलपहल बढेको छ । काठमाडौंको न्यूरोडमा तिहारको सामाग्री किन्न उपभोक्ताको भिड लागेको छ । तिहारको लागि भाइमसला, सप्तरंगि टीका, झिलिमिली बत्ती र माटोको दिया, फूल किन्न उपभोक्ताको भिड लागेको हो । अघिल्लो वर्षको भन्दा यो वर्ष तिहारको सामाग्रीको भाउ धेरै बढेको व्यापारी र उपभोक्ताले गुनासो गरेका छन् ।

तस्बिर : सुलिन प्रधान

प्रकाशित समय : १९:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु