काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

गोंगबुमा बालकको अपहरणपछि हत्या, एक जना पक्राउ

9.49K
shares

काठमाडौंको गोंगबुमा एक बालकको अपहरणपछि हत्या भएको छ । दुई दिनअघि बेपत्ता भएका ८ वर्षीय बालक प्रयास कुँवरको अपहरणपछि हत्या भएको हो । गोंगबुमा रहेको त्रिवेणी स्वस्तिका गेष्ट हाउस सञ्चालक प्रदीप कुँवरका ८ वर्षीय छोरा प्रयासको अपहरणपछि हत्या भएको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ ।

प्रहरीले बालकको शव मैपीको फेला पारको हो । बिहीबार हत्या गरिएको अवस्थामा बालकको शव भेटिएको हाे । उनको शव झोलामा फेला परेको थियो । घटनामा संलग्न रहेको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गाडी चालक महेन्द्र सार्की रहेका छन् । प्रयास गत मंगलबारदेखि हराएका थिए ।