काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

तिनाउ नदीमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु

4.65K
shares

सिद्धार्थ राजमार्गको बुटवल तानसेन सडकखण्ड अन्तर्गत तिनाउ गाउपालिका– ३ हेडबक्स नजिकै मंगलबार बिहानै भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

लु ३० प ४१९३ नम्वरको मोटरसाइकल हेडबक्स नजिकैबाट तिनाउ नदी किनारमा खस्दा मोटरसाइकलमा सवार पाल्पा तानसेन नगरपालिका– ९ का ३७ वर्षीय गणेश रेग्मिको घटनास्थलमै मृत्यु भएको संघिय ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

सोही स्थानमा गत वर्ष पहिरोले कार पुरिएको थियो ।