global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ राष्ट्रपति भण्डारी स्वदेश फिर्ता

राष्ट्रपति भण्डारी स्वदेश फिर्ता

राष्ट्रपति भण्डारी स्वदेश फिर्ता

राष्ट्रपति विद्यादेवी भण्डारी अमेरिका भ्रमण पूरा गरी स्वदेश फर्किएकी छिन् । महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसंङ्घीय आयोगको ६३ औँ अधिवेशनमा भाग लिएर राष्ट्रपति भण्डारी शुक्रबार स्वदेश फर्किएकी हुन् । अधिवेशनमा भाग लिन उनी गत सोमबार अमेरिका गएकी थिइन् ।

प्रकाशित समय : २२:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु