global ime bank Long Banner Ad

गृहपृष्ठ विकासको बाधक ‘विप्लव’ समूह : गृहमन्त्री थापा

विकासको बाधक ‘विप्लव’ समूह : गृहमन्त्री थापा

विकासको बाधक ‘विप्लव’ समूह : गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापाले ’विप्लव’ समूहलाई मूलधारको राजनीतिमा ल्याउने प्रयास भइरहेको बताएका छन् । पोखरामा पत्रकारसँग गृहमन्त्री थापाले विप्लव समूह विकासको बाधक रहेको भन्दै सो समूहलाई मूलधारको राजनीतिमा ल्याउने प्रयास भइरहेको बताएका हुन् ।

सरकारले पृथकतावादी आन्दोलनमा लागेको समूहलाई देशको अखण्डता र विकासमा समाहित हुने गरी मूलधारमा ल्याइएको दबी गरे । ‘पृथकतावादी आन्दोलन गरिरहेकालाई मूलधारमा ल्याएका छौं, विप्लव समूहलाई पनि ल्याउने प्रयास भइरहेको छ’, उनले भने ।

गृहमनत्री थापाले वंशजका आधारमा नागरिकता अदालतको आदेश र संविधानअनुरुप भएको बताए ।

प्रकाशित समय : १८:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु